Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • हाम्रो शक्ति कमजोर होइन, विचार र व्यवहारमा सर्वोत्कृष्ट र्छौं : माधव नेपाल

    हाम्रो शक्ति कमजोर होइन, विचार र व्यवहारमा सर्वोत्कृष्ट र्छौं : माधव नेपाल

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 669
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सशक्त वैकल्पिक शक्ति बन्ने टिप्पणी गरेका छन् ।

    काठमाडौंमा शनिबारदेखि सुरु भएको स्थायी कमिटी बैठक समापन गर्दै आइतबार उनले सो कुरा बताएका हुन् । उनले नेकपा एसको शक्ति कमजोर नभएको र सशक्त वैकल्पिक शक्ति बन्ने राम्रो ग्राउन्ड भएको बताए ।



    उनले नेकपा एमालेमा विद्रोह गरेर सर्वथा उचित गरेको बताउँदै कम्युनिष्ट आन्दोलनभित्र आफूहरू अगाडि आउन सक्ने बताए।



    उनले विचार र व्यवहारका दृष्टिकोणले पनि नेकपा एस सर्वोत्कृष्ट पार्टी भएको दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार