Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपराष्ट्रपति यादव अर्को साता चीन भ्रमणमा जाने

    उपराष्ट्रपति यादव अर्को साता चीन भ्रमणमा जाने

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 444
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपराष्ट्रपति रामसहाय यादव अर्को साता चीन भ्रमणमा जाने भएका छन् ।

    मन्त्रिपरिषद्को पछिल्लो बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको हो ।



    उपराष्ट्रपति यादव ३१ साउनदेखि ३ भदौसम्म चीनको कुन्मिङमा सातौं चाइना साउथ एसिया एक्पोजिसन सहभागी हुने छन् ।



    उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो ।

    चीन भ्रमण गरेर उपराष्ट्रपति यादवले आफ्नो विदेश भ्रमण सुरु गर्ने भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार