Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

    उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 618
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवलाई डेंगु संक्रमण देखिएको छ।

    डेंगु संक्रमण पुष्टि भएपछि उपराष्ट्रपति यादव बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।



    अहिले भने स्वास्थ्यमा तुलनात्मक सुधार भएको छ । उपराष्ट्रपति यादवलाई सोमबारदेखि नै अस्वस्थ थिए ।



    निवासमै उपचार गरिरहे पनि ठिक नभएपछि बुधबार साँझ सिभिल अस्पतालमा भर्ना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार