Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतको ७७औं स्वतन्त्रता दिवस आज, लालकिल्लाबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदी

    भारतको ७७औं स्वतन्त्रता दिवस आज, लालकिल्लाबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदी

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 594
    SHARES

    एजेन्सी । अगस्त १५ अर्थात् भारतको स्वतन्त्रता दिवस । आज मंगलवार भारतले ७७औं स्वतन्त्रता दिवस मनाउँदैछ ।

    स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ । स्वतन्त्रता दिवसको दिन सुरक्षा व्यवस्था समेत कडा पारिएको बताइएको छ ।



    स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट हुने सम्बोधन यसपालि मोदीको १०औं हो । पछिल्ला १० वटा स्वतन्त्रता दिवसमा उनी नै प्रधानमन्त्री छन् ।



    सन् २०२४ मा हुने लोकसभा चुनावको पूर्व सन्ध्यामा हुने प्रधानमन्त्री मोदीको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार