Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • धितोपत्र निष्कासन नियमावली संशोधन गर्न सरकारले दियो स्वीकृति

    धितोपत्र निष्कासन नियमावली संशोधन गर्न सरकारले दियो स्वीकृति

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 378
    SHARES

    काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डलाई धितोपत्र निष्कासन नियमावली २०८० संशोधन गर्न स्वीकृत प्रदान गरेको छ ।

    बुधवार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११६ को उपदफा १ अनुसार सो नियमावली संशोधन गर्ने निर्णय गरेको हो ।



    त्यस्तै बैठकले बैठकले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी यान ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृति गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।



    यी दुवै निर्णय अर्थ मन्त्रालयको प्रस्तावमा गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार