Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • डा. लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

    डा. लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 579
    SHARES

    काठमाडौं । सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गरेको छ ।

    बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा. लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।



    सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन नाममध्ये लम्साल बढुवामा परेका हुन् ।



    बढुवाका लागि लम्सालसँगै केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार