Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतीय प्रधानमन्त्री मोदी पुगे ग्रीस, सीमामा तनाव कम गर्न सहमत

    भारतीय प्रधानमन्त्री मोदी पुगे ग्रीस, सीमामा तनाव कम गर्न सहमत

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 912
    SHARES

    काठमाडौं । दक्षिण अफ्रिकाको भ्रमण सकेर प्रधानमन्त्री नरेन्द्र मोदी अहिले ग्रीसको राजधानी एथेन्स पुगेका छन् ।

    ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसको निमन्त्रणामा मोदी ग्रिस पुगेका हुन् ।



    यसअघि प्रधानमन्त्री मोदी ब्रिक्स सम्मेलनमा सहभागी हुन दक्षिण अफ्रिकाको जोहानेसबर्ग पुगेका थिए । जहाँ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि कुराकानी गरेका थिए।



    दुवै नेताले सीमामा तनाव कम गर्न पहललाई तीब्रता दिन सहमत भएका छन् । यो ४० वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीको यो पहिलो ग्रिस भ्रमण हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार