Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाली बजारमा चार दिनदेखि सुनको मूल्य स्थिर

    नेपाली बजारमा चार दिनदेखि सुनको मूल्य स्थिर

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 822
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा चार दिनदेखि सुनको मूल्य स्थिर कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको बिहीबारदेखि सुनको मूल्य स्थिर कायम भएको हो ।



    आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ ।



    यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ कायम छ ।

    गत साताको बिहीबारदेखि यही मूल्यमा सुनको कारोबार भइरहेको छ ।

    सुनको मूल्य ४ दिनदेखि स्थिर कायम भएपनि आज चाँदीको मूल्य भने घटेको छ ।

    महासंघले आज ५ रुपैयाँले घटेर तोलामा १४ सय ६० रुपैयाँ कायम भएको छ ।

    हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार