Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आगामी राजनीति युवाको पक्षमा ल्याउनुपर्छ, हामी त बुढो भइसक्यौँ : शशांक कोइराला

    आगामी राजनीति युवाको पक्षमा ल्याउनुपर्छ, हामी त बुढो भइसक्यौँ : शशांक कोइराला

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 819
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी राजनीति युवाको पक्षमा ल्याउनुपर्ने बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै कोइरालाले यस्तो बताएका हुन् । उनले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताए ।



    आफूहरु बुढो भइसकेको र कहिले ढल्ने भन्ने थाहा नभएको भन्दै उनले राजनीतिमा युवाको आवश्यकता औँल्याए । उनले भने, ‘भोलिको राजनीति भनेको युवाहरुको पक्षमा ल्याउनुपर्छ । हामी त बुढो भइसक्यौँ, कहिले ढल्छौँ थाहा छैन ।’



    यस्तै १५ औँ महाधिवेशनको तयारी स्वरुप सातवटै प्रदेशमा घुम्ने तयारी रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार