Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

    पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 4.2K
    SHARES

    काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनलाई शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

    शाहलाई मुटुमा केही असहज भएपछि भर्ना गरिएको बताइएको छ ।



    अस्पतालका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ ।



    पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार