Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • पारस शाह अस्पतालबाट डिस्चार्ज

    पारस शाह अस्पतालबाट डिस्चार्ज

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    उनी शनिबार ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका हुन् ।



    मुटुसम्बन्धी समस्या देखिएपछि उनी शुक्रबार काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए ।



    अहिले उनको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार