Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सरकारले निजामती सेवाका ४० कर्मचारीलाई पुरस्कृत गर्ने

    सरकारले निजामती सेवाका ४० कर्मचारीलाई पुरस्कृत गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 930
    SHARES

    काठमाडौं । सरकारले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् ।



    निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरुलाई पुरस्कृत गर्ने परम्परा छ । तर, सरकारले यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा नगर्ने भएको छ ।



    सर्वोत्कृष्ट निजामती कर्मचारी भने नभेटिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार