Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सञ्चारमन्त्री शर्माको प्रश्न – आरोप लाग्दैमा पक्राउ गरे को बाँकी रहन्छ ?

    सञ्चारमन्त्री शर्माको प्रश्न – आरोप लाग्दैमा पक्राउ गरे को बाँकी रहन्छ ?

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 294
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आरोप लाग्दैमा पक्राउ परे देशमा कोही पनि बाँकी नरहने बताएकी छन् ।

    आइतबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    सञ्चारमन्त्री शर्माले कुकुल्यान्ड पुस्तकमा उल्लेखित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नाम भ्रष्टाचारमा जोडिएको विषय विषयमा त्यस्तो बताईन्।



    सञ्चारमन्त्री शर्माले भने,’कसैमाथि आरोप लाग्दैमा, कसैमाथि काहीँबाट लेख्दैमा पक्राउ गर्दै जाने हो भने हाम्रो देशमा को बाँकी रहने हुन्छ र?’

    गल्ती कमजोरी प्रमाणित भए कोही पनि नबच्ने उनको भनाइ छ । सञ्चारमन्त्री शर्माले ‘कुकुल्यान्ड’मा पुस्तकमा आएको कुरालाई विषयान्तर नगर्न पनि आग्रह गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार