Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सरकारको प्रवक्ताको जिम्मेवारी पुन: सञ्चारमन्त्री रेखालाई

    सरकारको प्रवक्ताको जिम्मेवारी पुन: सञ्चारमन्त्री रेखालाई

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 300
    SHARES

    काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी पुन: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नै दिइएको छ ।

    बिहीबार सिंहदरबारमा बसेको पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकले शर्मालाई प्रवक्ताको जिम्मवारी दिने निर्णय गरेको हो ।



    उनी यसअघि पनि सरकरको प्रवक्ता थिइन् ।



    बैठकले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सीएसडब्ल्यूको ६८औँ सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको प्रवकेता शर्माले जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार