Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अवैध लागूऔषधसहित स्याङ्जाबाट दुई जना पक्राउ

    अवैध लागूऔषधसहित स्याङ्जाबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 1K
    SHARES

    संकेतिक तस्विर

    स्याङ्जा । प्रहरीले लागूऔषधसहित स्याङ्जाको वालिङ्बाट दुई जनालाई पक्राउ गरेको छ ।

    प्रकउ पर्नेमा वालिङ् नगरपालिका-१० स्थित भकुण्डेमा पोखरा महानगरपालिकाका १७ वर्षीय शिव बस्नेत र स्याङ्जा विरुवाका २२ वर्षीया अजय राना रहेका छन् ।



    सवारी साधन चेकजाँचका क्रममा बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख.५१५ नं.को बसमा यात्राका क्रममा शनिबार साँझ उनीहरू पक्राउ परेका हुन्।



    उनीहरूका झोलाबाट डाइजोपाम ५० एम्पुल, फेनारागत ५० एम्पुल, नोफिन ५० एम्पुलसहित एक सय ५० एम्पुल प्रहरीले जनाएको छ। यसका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार