Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मधेश प्रदेशसभा सदस्य यादवको निधन

    मधेश प्रदेशसभा सदस्य यादवको निधन

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.2K
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य एवं जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।

    ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।



    महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।



    क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान निधन भएको हो ।

    सांसद यादवको निधनमा जसपाका नेताहरूले दुस्ख व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार