Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लागूऔषसहित झापाबाट एक युवक पक्राउ

    लागूऔषसहित झापाबाट एक युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 678
    SHARES

    संकेतिक तस्विर

    झापा। झापा प्रहरीले प्रतिबन्धित लागूऔषसहित एक युवकलाई पक्राउ गरेको छ।

    झापाको बाह्रदशी गाउँपालिका ४ बाट मंगलबार राति २६ वर्षीय सलमान आलम पक्राउ परेका हुन् ।



    उनलाई प्रतिबन्धित लागुऔषध ७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



    आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार