Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलको अध्यागमन प्रभावित

    सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलको अध्यागमन प्रभावित

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 510
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भरमा समस्या देखिएको छ ।

    अध्यागमन विभागको सर्भरमा आज बिहानदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरू मारमा परेका हुन् ।



    सर्भरमा समस्या आएका कारण यात्रु चेक जाँचपास बिहान करिब दुई घण्टा प्रभावित प्रभावित बनेको थियो ।



    यसले गर्दा यात्रुहरू लामो समय लाइनमा बस्नु परेको छ । तर, यसैका कारण कुनै पनि उडान भने प्रभावित नभएको विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार