Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनगढीको राजपुरबाट भन्सार छलिका सामान बरामद

    धनगढीको राजपुरबाट भन्सार छलिका सामान बरामद

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 2.1K
    SHARES

    कैलाली । वडा प्रहरी कार्यालय धनगढीले भन्सार छलिको सामान बरामद गरेको छ ।

    प्रहरीले धनगढीको राजपुर नजिकैबाट लेडिज लुगाकपडासहित सुर्तिजन्य पदार्थ बरामद गरेको हो ।



    भन्सार छलि ल्याएको १लाख ७९हजार ४६६ रुपैयाँ बराबरको बेवारिसे अवस्थामा बरामद गरीएको वडा प्रहरी कार्यालयका इन्सपेक्टर जनकराज ढुङ्गानाले बताए ।



    लुकाइ छिपाइ लगिरहेको अवस्थामा बरामद गरिएको समाज त्रिनगर भन्सारमा बुझाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार