Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गोली लागेर पूर्वआइजिपीका पिएसओकी श्रीमती घाइते

    गोली लागेर पूर्वआइजिपीका पिएसओकी श्रीमती घाइते

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 4.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गोली लागेर नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी श्रीमती घाइते भएकी छिन् ।

    प्रहरी स्रोतका अनुसार महाराजगञ्जस्थित निवासमा श्रीमानको पेस्तोल चलाउँदा श्रीमती शर्मिला चौधरीलाई गोली लागेको हो ।



    असई चौधरी पूर्वमहानिरीक्षक धुव्रबहादुर प्रधानको पिएसओका रुपमा कार्यरत छन् । घाइतेलाई शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।



    उनको कोखामा गोली लागेको र अवस्था जोखिममुक्त भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार