Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दोलखाबाट चार किलो सुन बरामद, तीनजना पक्राउ

    दोलखाबाट चार किलो सुन बरामद, तीनजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.8K
    SHARES

    फाइल तस्विर

    दोलखा । प्रहरीले दोलखाको सिँगटीबाट तस्करीको सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

    गएराति राति प्रहरीले करिब चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको बताइएको छ ।



    लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ । पक्राउ परेको परिचय खुलाइएको छैन् । आज बिहान उनीहरुलाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।



    आइतबारदेखि चीनले रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार