Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मधेशका मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिने अरुण पक्राउ

    मधेशका मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिने अरुण पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 549
    SHARES

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-४ का अरुणकुमार झा रहेका छन् । उनी आयुर्वेद चिकित्सक हुन् ।



    झाले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए ।



    मौखिक उजुरीको आधारमा झालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार