Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बझाङमा भूकम्प गएको गयै, स्थानीयले कटाए खुला आकाशमुनि रात

    बझाङमा भूकम्प गएको गयै, स्थानीयले कटाए खुला आकाशमुनि रात

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 1.8K
    SHARES

    बझाङ । बझाङमा मंगलबार दिउँसोको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान मात्रै दुई परकम्प आएका हुन् ।

    बिहान ५ बजेर ४३ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको छ । यसअघि बिहान ४ बजेर २७ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको थियो ।



    मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ को भूकम्पपछि अपराह्न ५ बजेर ३८ मिनेटसम्ममा ४.१ देखि ५.१ सम्मका ६ वटा परकम्प गएका थिए ।



    यीबाहेक सानासाना परकम्प गइरहेको केन्द्रले जनाएको छ । भूकम्पले घर भत्काउँदा कतिपय परिवारले खुला आकाशमुनि रात बिताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार