Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेसपा र माओवादीबीचको एकता भाँडियो, नौ बुँदे प्रस्तावलाई माओवादी लत्याएको निष्कर्ष

    नेसपा र माओवादीबीचको एकता भाँडियो, नौ बुँदे प्रस्तावलाई माओवादी लत्याएको निष्कर्ष

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 675
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रसँगको एकता भाडिएको छ ।

    माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दाउपेचको राजनीतिमा लागेकाले पार्टी एकताका लागि भइरहेको वार्ताको औचित्य सकिएको नेपाल समाजवादी पार्टीले निष्कर्ष निकालेको हो ।



    अध्यक्ष बाबुराम भट्टराईले प्रेस वक्तव्य जारी गर्दै पार्टी एकताका लागि माओवादी केन्द्रलाई नेसपाले पठाएको नौ बुँदे प्रस्तावलाई उसले लत्याएको जनाएको छ ।



    नेसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रचण्ड प्रवृत्तिका कारण पार्टी एकताका लागि भइरहेको सबै काम रोक्ने निर्णय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार