Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आफ्नो इलाकामा रकेट आक्रमण भएपछि इजराइली सेनाद्वारा जवाफी कारबाही

    आफ्नो इलाकामा रकेट आक्रमण भएपछि इजराइली सेनाद्वारा जवाफी कारबाही

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 789
    SHARES

    एजेन्सी । गाजापट्टीबाट रकेट हमला भएपछि इजरायली सेनाले पनि जवाफी हमला सुरु गरेको छ ।

    आफ्नो इलाकामा रकेट आक्रमण भएको र हमास विद्रोहीको घुसपेठ पनि भएकोले जवाफी कारबाही थालेको हो ।



    इजराइली प्रतिरक्षा फौज आईडीएफले दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दालाई सुरक्षित अवस्थामा रहन निर्देशन दिएको छ ।



    इजरायल प्यालेस्टाइन क्षेत्रमा इजरायलको सेना र प्यालेस्टाइन लडाकूबीच सधैंजसो लडाईँ हुने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार