Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ५ सय ग्राम सुनसहित विमानस्थलबाट एक जना पक्राउ

    ५ सय ग्राम सुनसहित विमानस्थलबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 738
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका छन् ।



    मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौं आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो।



    उक्त विषयमा आवश्यक अनुसन्धान सुरु भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार