Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • त्रिभुवन विमानस्थलबाट एकै दिन ११४ अन्तर्राष्ट्रिय उडान

    त्रिभुवन विमानस्थलबाट एकै दिन ११४ अन्तर्राष्ट्रिय उडान

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 756
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एकै दिन अहिलेसम्मकै धेरै उडान र धेरै यात्रुले हवाई यात्रा गरेका छन्।

    विमानस्थले दिएको जानकारी अनुसार सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै ११४ उडान भएको हो।



    जुन एक दिनको उडान डाटाअनुसार अहिलेसम्मकै सर्वाधिक हो। ११४ उडानमार्फत १६ हजार ५०९ जनाले हवाई यात्रा गरेका छन्।



    एकै दिन यति धेरै संख्यामा हवाई यात्रा गरेको रेकर्ड पनि अहिलेसम्मकै उच्च रहेको विमानस्थले जनाएको छ।

    नेपालीहरुको महान पर्व दशैंको चहलपहल बढेपछि अहिले टीआईए व्यस्त रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार