Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेर बन्द, विमानमा चरा ठोक्किएको आशंका

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेर बन्द, विमानमा चरा ठोक्किएको आशंका

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेर बन्द भएको छ ।

    मलेसियाको क्वालम्पुरबाट काठमाडौँ आएको मालिन्डो एयरमा चरा ठोक्किएको आशङ्कापछि २० मिनेट विमानस्थल बन्द गरिएको हो ।



    शनिबार विमान अवतरण गर्ने क्रममा मरेको चरा भेटिएपछि चेकजाँचका लागि केही बेर विमानस्थल बन्द गर्नु परेको विमानस्थल कार्यालयले जनाएको छ ।



    विमानस्थलका अनुसार मालिन्डो एयरले अवतरण गर्ने क्रममा ‘सस्पेक्टेड बर्ड स्ट्राइक’ रिपोर्ट गरेको थियो । विमानमा भने कुनै क्षति नदेखिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार