Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • नेपाललाई तेस्रो झट्का, कुशल मल्ल शून्यमा आउट

    नेपाललाई तेस्रो झट्का, कुशल मल्ल शून्यमा आउट

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 582
    SHARES

    काठमाडौं । त्रिदेशीय शृङ्खलामा यूएईविरुद्धको खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ ।

    यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले सुरुवातमै ३ विकेट गुमाएको हो ।



    तेस्रोको रुपमा कुशल मल्ल शून्य रनमा रन आउट भए । यसअघि सोमपाल कामी मात्र २ रन बनाएर तथा कुशल भुर्तेल पहिलो ओभरमा नै मात्र एक रन बनाएर आउट भएका थिए ।



    नेपालले ३ विकेटको क्षतिमा ११ रन बनाएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार