Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बरोडाले नेपाललाई दियो १५७ रनको लक्ष्य

    बरोडाले नेपाललाई दियो १५७ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 306
    SHARES

    काठमाडौं । एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा बरोडाले नेपाललाई १५७ रनको लक्ष्य दिएकोको छ।

    भारतको गुजरातस्थित भापीमा टस जितेर ब्याटिङ गरेको बरोडाले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १६ रन बनाएको हो।



    बरोडाका लागि शासवत रावतले ३१ रन र ध्रुव पटेलले २९ रन बनाए। नेपालका लागि गुल्शन झा र करण केसीले २/२ विकेट लिए।



    नेपाल, गुजरात र बरोडा सम्मिलित फ्रेन्डसीप प्रतियोगितामा नेपाल यसअघि नै फाइनल प्रवेश गरिसकेको छ।

    नेपालले बरोडासँगको पहिलो खेल र गुजरातसँगको दुवै खेल जितेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार