Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वर्षाले बिगारेको सबै सडक तिहारअघि नै मर्मत हुन्छन् : यातायातमन्त्री

    वर्षाले बिगारेको सबै सडक तिहारअघि नै मर्मत हुन्छन् : यातायातमन्त्री

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 528
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाले बिगारेको र खाल्डाखुल्डी बनाएका सडकको ५० प्रतिशत मर्मत गरिएको उल्लेख गरेका छन् ।

    प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा सोमबार उनले बाँकी ५० प्रतिशत सडक आउँदो तिहारअघि नै मर्मत गरिसक्ने गरी काम भइरहेको बताए ।



    मन्त्री ज्वालाले भने–‘दसैँअघि नै सम्पूर्ण सडक सञ्जालको मर्मत गर्ने, खाल्डाखुल्डी पुर्ने योजना मन्त्रालयको थियो । तर, वर्षा नरोकिएका कारण दसैँअघि यो सम्भव भएन । दसैँअघि ५० प्रतिशत मात्र काम गर्न सक्यौँ । बाँकी ५० प्रतिशत सडक तिहारअघि मर्मत गरिसक्छौँ ।’



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार