Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यातायातमन्त्री ज्वालाको निर्देशन – मुग्लिन–पोखरा सडकखण्ड विस्तारको काम छिटो सक्नू

    यातायातमन्त्री ज्वालाको निर्देशन – मुग्लिन–पोखरा सडकखण्ड विस्तारको काम छिटो सक्नू

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 546
    SHARES

    पोखरा । संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडकखण्ड विस्तारको काम निरीक्षण गरेका छन्।

    यातायातमन्त्री ज्वालाले मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पर्ने पोखरादेखि तनहुँको मादी नदीसम्मको क्षेत्र निरीक्षण गरेका हुन् ।



    सडक विस्तारको काम निरीक्षण गर्दै यातायातमन्त्री ज्वालाले सडक विस्तारमा गुणस्तरीयतासँगै सवारी साधन आवागनमा अवरोध नपुर्‍याउन ठेकेदार कम्पनीहरुलाई निर्देशन दिए।



    यातायातमन्त्री ज्वालाले पछिल्लो समय कामको गति बढेको भन्दै सन्तोष व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार