Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यातायातमन्त्री ज्वालाले भने – सवारी चालक अनुमतिपत्र छपाइ ‍रोकिँदैन्

    यातायातमन्त्री ज्वालाले भने – सवारी चालक अनुमतिपत्र छपाइ ‍रोकिँदैन्

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 552
    SHARES

    काठमाडौं । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन्।

    ड्राइभिङ स्कुल सङ्घको पाचौं महाधिवेशनलाई सम्बोधन गर्दै यातायातमन्त्री ज्वालाले यस्तो बताएका हुन् ।



    यातायातमन्त्री ज्वालाले भने, ‘आज मात्रै ६ लाख कार्ड ल्याइएको छ भने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं । लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ ।’



    उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताए। माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जाने र त्यसपछि समस्या हट्दै जाने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार