Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • यस्तो छ राष्ट्रसंघका महासचिव गुटेरेसले संसदमा गरेको सम्बोधन (पूर्णपाठ)

    यस्तो छ राष्ट्रसंघका महासचिव गुटेरेसले संसदमा गरेको सम्बोधन (पूर्णपाठ)

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 810
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद बैठकलाई सम्बोधन गरेका छन्।

    प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई मंगलबार अपराह्न गुटेरेसले सम्बोधन गरेका हुन्।



    सम्बोधनका क्रममा उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरे ।



    महासचिव गुटेरेसले आफ्नो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनबाट नेपालले भोगेको असर, नेपालले पछिल्ला २० वर्षमा हासिल गरेको प्रगतिलगायत विषयमा चर्चा गरे ।

    उनले नेपाल विश्वकै साथी भएको बताए। त्यसैले विश्वले पनि नेपाललाई साथी मान्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार