Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आज न्युयोर्क फर्किँदै राष्ट्रसंघका महासचिव गुटेरेस

    आज न्युयोर्क फर्किँदै राष्ट्रसंघका महासचिव गुटेरेस

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 480
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन् ।

    नेपालको चारदिने भ्रमणको सिलसिलामा आइतबार बिहान काठमाडौं आइपुगेका महासचिव गुटेरेस आज फर्कन लागेका हुन् ।



    नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए ।



    त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए । नेपाल बसाइका क्रममा महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधारसिविर तथा लुम्बिनीको पनि अवलोकन भ्रमण गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार