Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाटेबाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

    पाटेबाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 768
    SHARES

    बर्दिया । पाटेबाघको आक्रमणमा परी बर्दियामा एक जनाको मृत्यु भएको छ।

    बर्दियाको मधुवन नगरपालिका–५ शक्तिपुरकी २८ वर्षीया गायत्री डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको हो।



    घर नजिकको स्थानीय चिरौटे सामुदायिक वनमा डाँगी बाख्रा चराउन गएकी थिइन्।



    महिलाको शव भेटिएको स्थानमा डिभिजन वन कार्यालयको टोली पुगी थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार