Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमडीएमएस सोमबारबाट पूर्ण रुपमा कार्यान्वयनमा आउने, यी मोबाइल हुँदैछन् ‘ब्लक’

    एमडीएमएस सोमबारबाट पूर्ण रुपमा कार्यान्वयनमा आउने, यी मोबाइल हुँदैछन् ‘ब्लक’

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 912
    SHARES

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्णरूपमा कार्यान्वयनमा ल्याउँदै छ ।

    प्राधिकरणका अनुसार एमडीएमएस भोलिदेखि कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द हुने भएको हो ।



    भोलि राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ ।



    अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झन्डै २५ सय वटा सेटमा भोलिदेखि दूरसञ्चार सेवा बन्द गर्ने प्राधिकरणले जनाएको छ ।

    एमडीएमएसमा दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डाटा र इन्टरनेट सेवा प्राधिकरणले रोकिदिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार