Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौं महानगरले भूकम्प पीडितका लागि पठायो राहत सामाग्री

    काठमाडौं महानगरले भूकम्प पीडितका लागि पठायो राहत सामाग्री

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 543
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले भूकम्प पीडितहरूका लागि राहत सामाग्री पठाएको छ ।

    नेपाली सेनाको हेलिकप्टरमार्फत महानगरले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितहरूका लागि राहत साम्रागी पठाएको हो ।



    भूकम्प पीडितहरूका लागि अत्यावश्यक पर्ने सामाग्रीहरू पठाइएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले बताए।



    गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ठूलो धनजनको क्षति पुगेको छ ।

    खोज, उद्धार तथा राहतको कार्य जारी रहेको छ । सोही आधारमा काठमाडौं महानगरपालिकाले समेत राहत साम्रागी पठाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार