Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 867
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक चाप भएपछि जहाजहरु आकाशमै होल्ड भएका छन् ।

    विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको हो ।



    जाडो मौसममा प्रतिकूल मौसमले पनि उडान अवतरणमा असर गर्छ ।



    पछिल्लो समय काठमाडौं विमानस्थल अधिकतम क्षमतामा चलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार