Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • हुथी विद्रोहीले अमेरिकाको ड्रोन विमान खसाल्यो

    हुथी विद्रोहीले अमेरिकाको ड्रोन विमान खसाल्यो

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 678
    SHARES

    फाइल तस्विर

    एजेन्सी । यमनका हुथी विद्रोहीले अमेरिकी एमक्यू-९ रिपर ड्रोन खसालेका छन् ।

    एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाको रिमोट कन्ट्रोल विमानएमक्यू-९ लाई यमनको तटमा हुथी सेनाले खसालेको हो ।



    हुथी एउटा सशस्त्र समूह हो जसले सन् २०१५ देखि यमनको समर्थक साउदी सरकारसँग युद्ध लडिरहेको छ।



    यसअघि हुथी विद्रोहीले इजरायल र हमासबीचको युद्धमा अमेरिका प्रत्यक्ष रूपमा संलग्न भएमा हमाससँग मिलेर इजरायलविरुद्ध आक्रमण गर्ने धम्की दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार