Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • रौतहटमा १० बोरा पटाका नष्ट

    रौतहटमा १० बोरा पटाका नष्ट

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 627
    SHARES

    रौतहट। रौतहटमा प्रहरीले १० बोरा पटाका नष्ट गरेको छ ।

    भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको पटाका नष्ट गरिएको हो ।



    जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले अवैध रुपमा चोरी पैठारी गरेर ल्याएको पटाका बरामद गरेको थियो ।



    सो पटाका स्थानियहरु र संचारकर्मीको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार