Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रौतहटबाट १५ किलो गाँजासहित एक जना पक्राउ

    रौतहटबाट १५ किलो गाँजासहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 288
    SHARES

    रौतहट । प्रहरीले १५ किलो भन्दा बढी लागूऔषध गाँजासहित रौतहटबाट एक जनालाई पक्राउ गरेको छ।

    इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ती टोलीले विशेष सूचनाको आधारमा १५ किलो ४०० ग्राम गाँजा सहित सन्त तामाङलाई पक्राउ गरेको हो ।



    उनको साथबाट भिभो कम्पनीको मोबाइल १ थान, नगद ४० हजार बरामद भएको तथा आवश्यक कारबाहीको लागी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा राखीएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार