Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रौतहटमा मनि ट्रान्फसर लुटपाट, संञ्चालकमाथि गोली प्रहार

    रौतहटमा मनि ट्रान्फसर लुटपाट, संञ्चालकमाथि गोली प्रहार

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 513
    SHARES

    फाइल तस्विर

    रौतहट । रौतहटमा मनि ट्रान्फसरका संञ्चालकमाथि गोली प्रहार भएको छ।

    शिव मनि ट्रान्सफरका संञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।



    गोली चलाउने समूहका तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



    पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

    घटनाबारे सबै विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार