Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टिकटक प्रतिबन्धको विरोधमा माइतीघरमा प्रदर्शन

    टिकटक प्रतिबन्धको विरोधमा माइतीघरमा प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 798
    SHARES

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुले प्रदर्शन गरेका छन् ।

    आज माइतीघरमा टिकटकरहरुले सरकारले टिकटक बन्द गराएको विरोधमा प्रदर्शन गरेका हुन् ।



    उनीहरूले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, प्रधानमन्त्रीलाई तानाशाह नबन्न तथा सर्वोच्च अदालतलाई न्याय दिन माग गरेका थिए ।



    सरकारको यो निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भइसकेको छ । रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार