Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टिकटक बन्दविरुद्ध सर्वोच्चमा दायर १० रिटमा आजबाट सुनुवाइ हुँदै

    टिकटक बन्दविरुद्ध सर्वोच्चमा दायर १० रिटमा आजबाट सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 399
    SHARES

    काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आजबाट सुनुवाइ हुँदैछ ।

    मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णयबाट सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत खुलेकै दिन १० रिट दर्ता भएका थिए ।



    सरकारको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी पर्शुराम पाण्डेसहित १० जनाले रिट दायर गरेका थिए ।



    आइतबार छठ पर्वको बिदा परेकाले सबै रिटमा सोमबारका लागि सुनुवाइ तोकिएको सर्वोच्च अदालतले जनाएको छ । सबै रिटमाथि एकसाथ सुनुवाइ हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार