Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भित्री बस्त्रमा राखेर २७२ ग्राम सुन तस्करी, विमानस्थलबाट एक जना पक्राउ

    भित्री बस्त्रमा राखेर २७२ ग्राम सुन तस्करी, विमानस्थलबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 828
    SHARES

    फाइल तस्विर

    काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय ७२ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेको नमोबुद्धका ३९ वर्षीया रामसुन्दर श्रेष्ठ छन्। उनलाई सोमबार राती पक्राउ गरिएको हो।



    उनले ५४.९७ ग्रामको तीनवटा बेरुवा औँठी र भित्रि बस्त्रमा २१७.४ ग्राम सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    श्रेष्ठलाई भन्सार विभागको जिम्मा लगाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार