Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कैलालीबाट बैंक खाता ह्याक गर्ने गिरोह पक्राउ

    कैलालीबाट बैंक खाता ह्याक गर्ने गिरोह पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 1.3K
    SHARES

    संकेतिक तस्विर

    धनगढी । कैलालीमा बैंक खाता ह्याक गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

    धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंकनजिक कार्यालय नै सञ्चालन गरेर बैंक खाता ह्याक गर्ने टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ परेकाहरूको नाम प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले १० वटा ल्यापटप बरामद गरेको छ ।



    उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि कैलाली प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार