Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंमा भूकम्पको धक्का महसुस

    काठमाडौंमा भूकम्पको धक्का महसुस

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति १ः१९ बजे मकवानपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।



    मकवानपुरको चित्लाङ आसापास ४.५ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । जसको गहिराई ३७ किलोमिटर रहेको बताइएको छ।



    यसअघि कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरस्केलको भूकम्पन गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार