Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राँगाको आक्रमणबाट रौतहटमा वृद्धको मृत्यु

    राँगाको आक्रमणबाट रौतहटमा वृद्धको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 564
    SHARES

    फाइल तस्विर

    रौतहट । रौतहटको कटहरियामा राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ।

    एक्कासि राँगाको आक्रमणबाट घाइते भएका कटहरिया ९ डुमरिया गाउँका ७० वर्षीय बतहु राय यादवको उपचारको क्रममा नारायणी अस्पताल बिरगंजमा गए राति मृत्यु भएको हो ।



    सोही राँगाको आक्रमणमा परी पटक पटक गरेर १ दर्जन भन्दा बढी मानिस घाइते भएका छन् ।



    आक्रमणबाट राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास महरा लगायत १ दर्जन बढी मानिस घाइते भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार