Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गुल्सन झाले यू–१९ एसिया कप खेल्ने

    गुल्सन झाले यू–१९ एसिया कप खेल्ने

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 594
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् ।

    सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनले यू–१९ एसिया कप खेल्ने भएका हुन् ।



    सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने यू–१९ टिमका प्रशिक्षक जगत टमटाले बताए ।



    सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन् ।

    यू–१९ क्रिकेट टिम ६ मंसिरदेखि एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ ।

    गुल्सन सहभागी भए पनि टिमको कप्तानी भने देव खनालले नै गर्ने छन्।

    पछिल्लो समय यू–१९ विश्वकप छनोटका बेला गुल्सनले यू–१९ टिमको कप्तानी पनि गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार